नियम
राजस्व चुहावट सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्नु पर्ने
विभागले राजस्व चुहावट गरेको वा गर्न लागेको सूचना परिच्छेद – २ बमोजिम प्राप्त गरेमा वा अन्य कुनै स्रोतबाट जानकारी प्राप्त गरेमा सो सम्बन्धमा अनुसन्धान तथा तहकिकात प्रारम्भ गर्नु पर्नेछ ।